चेल्सी क्रिष्टल प्यालेससँग पराजित

लन्डन । इङ्लिस प्रिमियर लिगको शिर्ष स्थानमा रहेको चेल्सी गएरातिको खेलमा पराजित भएको छ । चेल्सीलाई क्रिष्टल प्यालेसले दुई एक गोल अन्तरले पराजित गरेको हो । क्रिस्टलका लागि विलफ्रेड जाहा र क्रिष्टियन बेनटेकले एक–एक गोल गरे । खेलमा चेल्सीका सेस्क फाब्रिगासले गोल गरे पनि त्यो जीतका लागि पर्याप्त भएन । अर्को खेलमा लिभरपुलले एभर्टनलाई तीन … Continue reading चेल्सी क्रिष्टल प्यालेससँग पराजित